New Executive Member

New Executive Member

मिति २०८३ बैशाख २५ गते शुक्रबार हाेटल हिमालय कुपण्डाेल, ललितपुरमा सम्पन्न यस संघको २०औं वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचनमा अध्यक्ष पदमा श्री शैलेश कडेलज्यू निर्विरोध निर्वाचित हुनु भएका छन ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा श्री विनोद कुमार मानन्धरज्यू, द्वितीय उपाध्यक्षमा श्री समिर मरहट्ठाज्यू, महासचिवमा श्री दीपक शर्माज्यू, सचिवमा श्री विजय खनालज्यू तथा कोषाध्यक्षमा श्री निर्मल रेग्मी ज्यू निर्वाचित हुनु भएका हाे।
यस्तै, सदस्यहरूमा श्री गणेश प्रसाद सापकाेटाज्यू, श्री बाबुराम भण्डारीज्यू, श्री श्रीकृष्ण भण्डारीज्यू, श्री विनयराज सिग्देलज्यू, श्री खडानन्द पाण्डेज्यू र श्री विजय महर्जनज्यू चयन हुनु भएका हाे।
केमसानको विधान अनुसार निवर्तमान अध्यक्ष समेत कार्यसमितिमा रहने व्यवस्था रहेकाले निवर्तमान अध्यक्ष श्री भक्त बहादुर हमालज्यू सहित १३ सदस्यीय कार्यसमिति गठन भएको छ।