FNCCI election 2083

FNCCI election 2083

                                                         
मिति २०८३ बैशाख २२ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति निर्वाचनमा
हाम्रा आदरणीय अध्यक्ष श्री भक्त बहादुर हमाल ज्यू बस्तुगत,
पूर्व उपाध्यक्ष श्री रामशरण भण्डारी ज्यू एशोसिएटस् तथा
श्री सबिन श्रेष्ठ भुगोल उहाँहरु नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यको निर्वाचनमा बिजयी हुनुभएकोमा यस संघको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना एवं उहाँहरूको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौं।
जय केमसान