New Executive Member

मिति २०८३ बैशाख २५ गते शुक्रबार हाेटल हिमालय कुपण्डाेल, ललितपुरमा सम्पन्न यस संघको २०औं वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचनमा अध्यक्ष पदमा श्री शैलेश कडेलज्यू निर्विरोध निर्वाचित हुनु भएका छन ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा श्री विनोद कुमार मानन्धरज्यू, द्वितीय उपाध्यक्षमा श्री समिर मरहट्ठाज्यू, महासचिवमा श्री दीपक शर्माज्यू, सचिवमा श्री विजय खनालज्यू तथा कोषाध्यक्षमा श्री निर्मल रेग्मी ज्यू निर्वाचित हुनु भएका हाे।
यस्तै, सदस्यहरूमा श्री गणेश प्रसाद सापकाेटाज्यू, श्री बाबुराम भण्डारीज्यू, श्री श्रीकृष्ण भण्डारीज्यू, श्री विनयराज सिग्देलज्यू, श्री खडानन्द पाण्डेज्यू र श्री विजय महर्जनज्यू चयन हुनु भएका हाे।
केमसानको विधान अनुसार निवर्तमान अध्यक्ष समेत कार्यसमितिमा रहने व्यवस्था रहेकाले निवर्तमान अध्यक्ष श्री भक्त बहादुर हमालज्यू सहित १३ सदस्यीय कार्यसमिति गठन भएको छ।

News & Events

  • Dec
    19

    Nepal Medical/Lab Show 2024

    Nepal Medical/Lab Show 2024 is a specialized show for Medical, Surgical, Hospitals, Diagnostics and other Healthcare Industries. The largest event of its kind Nepal Medical Show – brings together healthcare leaders from a variety of disciplines to collaborate and learn. Nepal Medical/Lab Show is going to take place at Bhrikutimandap, Kathmandu, Nepal on 29 Feb-1-2 […]

  • Jul
    25

    New Executive Members of CHEMSAN 2079

    From 16th AGM of CHEMSAN dated 2079.04.07 below mentioned executive committee has been formed. Executive Members List 1. Bhakta Bahadur Hamal-President 2. Suresh Ghimire- Immediate Past President 3. Umesh Prasad Lamicchane- 1st Vice President 4. Arjun Kumar Rayamajhi- 2nd Vice President 5. Binod Kumar Manandhar- General Secretary 6. Samir Marahatta- Secretary 7. Ganesh Prasad Sapkota- […]

More Events »

Notices

  • May
    06

    FNCCI election 2083

                                                              मिति २०८३ बैशाख २२ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति निर्वाचनमा हाम्रा आदरणीय अध्यक्ष श्री भक्त बहादुर हमाल ज्यू बस्तुगत, पूर्व उपाध्यक्ष श्री रामशरण भण्डारी […]

  • Apr
    22

    २० औं वार्षिक साधारण सभा

    रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल केन्द्रीय कार्यसमिति काठमाडौं, नेपाल वार्षिक साधारण सभा तथा निर्वाचन सम्बन्धी सूचना यस संघको मिति २०८२ चैत्र ३० गते बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संघको २० औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना हुने व्यहोरा सम्बन्धित सम्पूर्ण साधारण सदस्यहरूलाई जानकारी गराइन्छ। सभा सम्बन्धी विवरणः मितिः २०८३ […]

More Notices »

Photo Gallery of CHEMSAN Activities